सप्तरी जिल्लामा रहेको बिद्यमान १८ स्थानीय तहहरु मध्ये छिन्नमस्ता गाउँपालिका जिल्लाको दक्षिणमा भारतीय सिमा,पुर्बमा तिलाठी कोइलाडी गाउँपालिका र भारतीय सिमा, उत्तरमा बिष्णुपुर गाउँपालिका र पश्चिममा राजगढ गाउँपालिका र भारतीय सिमा क्षेत्र संग जोडिएको छ | साबिक बरही विरपुर,कोचाबखारी,छिन्नमस्ता र लालापट्टी गरी ४ वटा गा.वि.स मिलेर बि.स २०७३सालमा गठन भएको यस छिन्नमस्ता गाउँपालिकामा हाल ७ वटा वडाहरु छन् र ३८.७२ बर्ग कि.मी क्षेत्रफलमा फैलिएको छ | यस गाउँपालिकाको नामाकरणको सन्दर्भमा यहाँको प्रसिद्ध धार्मिक स्थल छिन्नमस्ता भगवतीको नामवाट यस गाउँपालिकाको नाम छिन्नमस्ता नामाकरण गरिएको
मिति २०७८/०३/१९गते गाउँ सभा संचालन गर्नका लागि राजश्व परामर्श समितिका बैठकका दृश्यहरु ।
कर्मचारी बैठकको सान्दर्भिक झलक ।
छिन्नमस्ता गाउँपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत श्री अशोक कुमार सिंह मिति २०७८-०३-०७ गते यस गाउँ कार्यपालिकाको कार्यालयमा हाजिर भई पदभार ग्रहण गरेको केही झलकहरु ।