१ ) नेपाली नागरिकताको प्रमाणपत्र सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के-के हुन् ?
उत्तर :- नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् | प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी सनाखत गर्न जाने व्यक्तिको नागरिकता (तीन पुस्ते नाता खोलिएको) जन्म दर्ता, शैक्षिक योग्यताको प्रमाण–पत्र ,विवाह दर्ता, बसाईसराई दर्ता अस्थायी निस्सा |
२ ) घर जग्गा नामसारी सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजात के-के हुन् ?
आज मिति २०८०-०१-१० गते छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष श्री बिद्यानन्द चौधरीज्युले यस पालिका भरीका वडाका सचिवहरुलाई बोलाई सेवा प्रवाह, कार्यालय समय ,बिभिन्न किसिमका सिफारिश वडा कार्यालयबाट उपलब्ध गराउन लगायतका विषयमा छलफलका दृश्य ।
छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष श्री विद्यानन्द चौधरीज्यु र ग्लोबल IME बैंकको म्यानेजर श्री विनेश श्रेष्ठसंग आज भएको छलफलका दृश्य ।