FAQs Complain Problems

आज मिति २०८०-०१-०७ गते छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष श्री बिद्यानन्द चौधरीज्युले यस पालिका भरीका स्वास्थ्य चौकीका प्रमुखहरुलाई बोलाई सेवा प्रवाह, कार्यालय समय ,कर्मचारी ब्यबस्था पन लगायतका विषयमा गरेका छलफलका दृश्य ।

आज मिति २०८०-०१-०७ गते छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष श्री बिद्यानन्द चौधरीज्युले यस पालिका भरीका स्वास्थ्य चौकीका प्रमुखहरुलाई बोलाई सेवा प्रवाह, कार्यालय समय ,कर्मचारी ब्यबस्था पन लगायतका विषयमा छलफल गरी सो सम्बन्धमा कार्यालय समयमा गुणस्तर सेवा प्रवाह गर्न स्वास्थ्य चौकीका प्रमुखहरुलाई कडा निर्देशन दिनुभयो ।

आर्थिक वर्ष:

जन प्रतिनिधि / कर्मचारी